FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षित वेटी वालिग पोतह ,स्वच्छ आ समुन्त गाउँपालिका अभियान सुभारम्भ समाराेह

 सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरी जन्मिए बैंकमा २७ रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ। ‘शिक्षित बेटी (छोरी), वालिग पुतोह (बुहारी), स्वच्छ र समुन्नत गाउँपालिका’ भन्ने नाराका साथ गाउँपालिकाले यो योजना अघि सारेको हो।

चन्द्रनगर गा . पा . मा ५ अाै परिवार नियाेजन दिवस मनाइयाे ।

चन्द्रनगर गा‍.पा.मा असाेज २ गते १८ सेप्टेम्वर २०१८ मा परिवार नियाेजन दिवस मनाइयाे । उक्त्त कार्यक्रममा गा‍‍.पा.

चन्द्रनगर गा.पा.काे खा.पा.स.टे. श्री प‍ंचलाल साह ज्यु उत्कृस्ट कर्मचारी मा परी सम्मानित

मिति २०७५-०५-२२ गते निजामति दिवसकाे अवसरमा निजामति कर्मचारिहरुकाे अाधिकारि ट्रेड युनियन जिल्ला कार्य समिति सर्लाही द्बारा अायाेजित उत्कृस्ट निजामति कर्मचारीहरुकाे सम्मान कार्यक्रम यस चन्द्रनगर गा.पा.काे खा.पा.स.टे.

Pages

//