FAQs Complain Problems

चन्द्रनगर गा . पा . मा ५ अाै परिवार नियाेजन दिवस मनाइयाे ।

५ अाै परिवार नियाेजन दिवसमा मनतव्य व्यत्त गर्दै गा.पा .काे प्रमुख प्रशासिकय अधिकृत ज्यु
५ अाै परिवार नियाेजन दिवस मनतव्य व्यत्त गर्दै स्वास्थ्य कर्मचारी
५ अाै परिवार नियाेजन दिवसमा मनतव्य व्यत्त गर्दै  महिला स्वास्थ्य स्व‌ंम सेविका

चन्द्रनगर गा‍.पा.मा असाेज २ गते १८ सेप्टेम्वर २०१८ मा परिवार नियाेजन दिवस मनाइयाे । उक्त्त कार्यक्रममा गा‍‍.पा. अध्यक्ष   उपाअध्यक्ष  कर्मचारी   महिला स्वास्थ्य स्व‌ंम सेविका किशाेर किशाेरीहरुलाइ उपस्थित गराइ कार्यक्रम गरिएकाे थियाे । जसमा परिवार नियाेजनकाे परिचय  महत्व तथा अावश्यत्ता लाइ प्रष्ट पार्दै" किशाेर किशाेरीकाे सहभागीता परिवार नियाेजन साेवाकाे सुनिस्चित्ता " नारा सहित मनाइएकाे थियाे । 

आर्थिक वर्ष:

जन प्रतिनिधि