FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी क्षमता अभिवृदि कम्प्युटर तालिममा सहभागी चन्द्रनगर गा.पा.काे कर्मचारीहरु

आज मिति २०७५/०२/०२ हाते बाट कर्मचारीहरु को क्षमता ब्रिधि तालिम मा उद्घाटन उपधक्ष् बिना देवी साह द्वारा गरियो जसमा चन्द्रनगर गा .पा. को सम्पूर्ण कर्मचारीहरु को उपस्तिथी रहेको छ 

चन्द्रनगर गाउँपालिकाले सुरु गरेको सरकारी ऐलानी र पर्ती जग्गा खोजि तथा संरक्षण कार्यको शुरुवाती सफलता

चन्द्रनगर गाउँपालिकाले सुरु गरेको सरकारी ऐलानी र पर्ती जग्गा खोजि तथा संरक्षण कार्यको शुरुवाती सफलता | समितिले काम शुरु गरेको पहिलो हप्तामा निजि भोगचलनमा रहेका ५ वटा पोखरी सहित करिब १५ बिघाह जग्गा पहिचान गरि किल्ला खुट्टो गर्ने काम सम्पन्न | खोजि कार्य जारि छ | १-७ वटै वडामा करिब ३००-५०० बिघाह सर

Pages