FAQs Complain Problems

सूचना तथा समाचार

चन्द्रनगर गा . पा . मा ५ अाै परिवार नियाेजन दिवस मनाइयाे ।

चन्द्रनगर गा‍.पा.मा असाेज २ गते १८ सेप्टेम्वर २०१८ मा परिवार नियाेजन दिवस मनाइयाे । उक्त्त कार्यक्रममा गा‍‍.पा.

चन्द्रनगर गा.पा.काे खा.पा.स.टे. श्री प‍ंचलाल साह ज्यु उत्कृस्ट कर्मचारी मा परी सम्मानित

मिति २०७५-०५-२२ गते निजामति दिवसकाे अवसरमा निजामति कर्मचारिहरुकाे अाधिकारि ट्रेड युनियन जिल्ला कार्य समिति सर्लाही द्बारा अायाेजित उत्कृस्ट निजामति कर्मचारीहरुकाे सम्मान कार्यक्रम यस चन्द्रनगर गा.पा.काे खा.पा.स.टे.

चन्द्रनगर गा . पा . मा नेपाल वङ्लादेश वैंककाे शाखा विस्तार

चन्द्रनगर गा.पा.मा नेपाल वङलादेश वैंकले अाफ्नाे कार्य विस्तार गरेकाे छ ।२०७५/५/३० मा रहेकाे वैङकाे उदघाटन कार्यक्रममा गा.पा.काे अध्यक्ष उपाध्यक्ष  प्रमुख प्रशासकिय अधिकृत समाज सेवी वुधिजिवी तथा नगरवासी काे उपस्थितिमा समापन भएकाे  थियाे । उक्त्त कार्यक्रमकाे उदघाटन यस गा.पा.काे अध्यक्ष महेन्द्र मह

Pages