FAQs Complain Problems

ग्यालरी

चन्द्रनगर गा . पा . मा चलिरहेकाे  सिलाइ कटाइ ३९० घण्टे तालिम सम्पन्न भएकाे छ । जसमा गा.पा. अध्यक्ष महेन्द्र महताे  प्रमुख  प्रसासकिय अधिकृत टेक प्रसाद भट्टराइ काे साथै वाडा अध्यक्षहरुकाे उपस्थितिमा कार्यक्रम समापन भएकाे थियाे । उत्त कार्यक्रमले ६३ जना महिलाहरु तालिम दिएकाे थियाे ।

मिति: 07/11/2018 - 13:26
चन्द्रनगर गा . पा . मा चलिरहेकाे  सिलाइ कटाइ ३९० घण्टे तालिम सम्पन्न

Pages