FAQs Complain Problems

चन्द्रनगर गा‍.पा. को ११ औ गाउँ सभा

Read More

नाढी ताल वोटिङ्ग

Read More

नाढी ताल चन्द्रनगर

Read More

नाढी तालमा रहेको प्याडल तथा मोटर वाेट

Read More

चन्द्रनगर गा.पा. कार्यलय

Read More

स्व उत्पादित ताजा तरकारी तथा अन्य आवश्यक सामाग्रि किनमेल गर्नु हुदै आदरणीय ग्राहकवर्गहरु ।

Read More

प्राकृतिक मनाेरम युक्त्त ड्रोन क्यामेरावाट खिचिएको हाम्नो नाढीतालको मनमोहक दृश्य ।

Read More

E Attendence मा हाजिर गर्ने सम्वन्धमा ।

दस्तावेज: 

संक्षिप्त परिचय

सर्लाही जिल्ला स्थित चन्द्रनगर गाउँ पालिका को पूर्व र दक्षिण सिमा ब्रहमपुरी गा .पा पश्चिममा कबिलाशी नगरपालिका उत्तरमा इश्वरपुर नगरपालिका चार किला भित्र रहेको क्षेत्रफल:  ४७.५ बर्ग कि.मिको चन्द्रनगर गाउँपालिकामा ५२ बिगाहा बाट परिचित नाडीतालको छेउमा सुन्दर र मनोरम गाउँपालिका को कार्यालय रहेको छ ! यो गाउँपालिका पूर्व पश्चिम लोक मार्ग बाट १६ कि .मि. दक्षिण र सदरमुकाम मलंगवा बाट १३ कि.मि. उत्तर मा रहेको छ! यस गाउँ पालिका को जम्मा घरधुरी ५९३५ र जनसंख्या ३५००५ मद्ध्य १८८८४ महिला र १७४२१ पुरुष रहेको छ ! यहाँको ८०% जनता कृषिमा आधारित छन् ५५ %साक्षरता छन्  भने १५% जनता असिक्षित रहेको छन् !

Pages

नयाँ सूचना तथा जानकारी

जन प्रतिनिधि

राज कुमार महताे
गाउँपालिका अध्यक्ष
फोन:
9844059173
Email:
rkmahato5@gmail.com
गाउँपालिका उपाध्यक्ष
फोन:
9800836090
Email:
chandranagar111@gmail.com

पदाधिकारी

मदन वहादुर थिङ

प्रमुख प्रशासकीय अधिकृत

संजय कुमार महतो

सूचना अधिकारी / सूचना तथा संचार प्रविधि अधिकृत