FAQs Complain Problems

चन्द्रनगर गाउँपालिकाले सुरु गरेको सरकारी ऐलानी र पर्ती जग्गा खोजि तथा संरक्षण कार्यको शुरुवाती सफलता

चन्द्रनगर गाउँपालिकाले सुरु गरेको सरकारी ऐलानी र पर्ती जग्गा खोजि तथा संरक्षण कार्यको शुरुवाती सफलता | समितिले काम शुरु गरेको पहिलो हप्तामा निजि भोगचलनमा रहेका ५ वटा पोखरी सहित करिब १५ बिघाह जग्गा पहिचान गरि किल्ला खुट्टो गर्ने काम सम्पन्न | खोजि कार्य जारि छ | १-७ वटै वडामा करिब ३००-५०० बिघाह सरकारी ऐलानी र पर्ती जग्गा सरकारी स्वामित्वमा आउने अनुमान | यस माहान कार्यमा सम्पूर्ण चन्द्रनगरबासिको सहयोग रहने अपेक्षा|

आर्थिक वर्ष:

जन प्रतिनिधि